नगरपालिकाको उद्देश्य

मध्यपहाडी व्यापारीक तथा पर्यटकिय शहर" | "सुन्दर समृद्ध सांस्कृतिक बागलुङ नगर"

समाचार

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बागलुङ नगरपालिका कार्यालय बागलुङ बाट गत आर्थिक बर्षमा यस नगरपालिका वडा नं. १ मा सम्पन्न गरेका योजना तथा कार्यक्रम र नगरपालिकाको समग्र सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम अाज मिति २०७२-७-२४ वडा समितिको कार्यालय  बा.न.पा. १,रामरेखा बागलुङ   मा सम्पन्न भएको छ  ।

सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्ने बारे

बागलुङ नगरपालिका कार्यालय बागलुङ बाट गत आर्थिक बर्षमा यस नगरपालिका वडा नं. १ मा सम्पन्न गरेका योजना तथा कार्यक्रम र नगरपालिकाको समग्र सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्न लागेकोले उक्त कार्यक्रममा सम्पूर्ण वडावासी तथा महानुभावहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ ।

बगलुङ नगरपालिकामा मिति २०७२-६-१६ गते देखि वडा भेला

बगलुङ नगरपालिकामा मिति २०७२-६-१६ गते देखि  मिति २०७२-६-२५ सम्म वडा भेला कार्यक्रम रहेको छ 

 

बगलुङ नगरपालिकाको आ.व.०७१ -०७२ को वार्षिक समीक्षा कार्यकम

आज मिति २०७२-४-२० गते बगलुङ नगरपालिकाको आ.व.०७१ -०७२ को वार्षिक समीक्षा कार्यकम सम्पन्न 

बागलुङ नगरपालिकामा सेवा केन्द्र सुरु/New baglung municipality service center at traffic chowk

बागलुङ नगरपालिकामा मिति २०७२-२-११  बाट  बा.न.पा -२ ट्राफिक चोकमा  नगरपालिका सेवा केन्द्र सुरु भएको छ

महिलाहरुको लागि लोक सेवा तयारी कक्षा संचालन हुने सम्वन्धी

 

महिलाहरुको लागि लोक सेवा तयारी कक्षा संचालन हुने सम्वन्धी बागलुङ नगरपालिका कार्यालको सूचना

र्सार्वजनिक सुनुवाई कार्य सम्पन्न

वागलुङ नगरपालिका कार्यालयको आयोजनामा र्सार्वजनिक सुनुवाई कार्य सम्पन्न भएको छ ।  नेपाल पत्रकार महासंघ वागलुङ शाखाको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रम मिति २०७१।११।२० गते वागलुङ नगरपालिका वडा नं १० मा आयोजना गरिएको थियो । 

स्थानीय सेवा प्रदायक संस्थाको छनौट कार्य सम्पन्न

स्थानीय शासन तथा क्षमता विकास कार्यक्रम अर्न्तर्गत स्थानीय सेवा प्रदायक संस्थाको छनौट कार्य सम्पन्न भै छनौट भएको स्थानीय सेवा प्रदायक संस्था धौलागिरी सामुदायिक श्रोेत विकास केन्द्र वागलुङ र वागलुङ नगरपालिका कार्यालयका वीच संझौता भै वडा नागरिक मञ्चको गठन प्रकृया अगाडी वर्ढाईएको छ ।

 

Pages