नगरपालिकाको उद्देश्य

मध्यपहाडी व्यापारीक तथा पर्यटकिय शहर" | "सुन्दर समृद्ध सांस्कृतिक बागलुङ नगर"

समाचार

नगर सरसफाई कार्यक्रम सम्पन्न

जिल्ला प्रशासन कार्यालय बागलुङको सहजिकरण र नगरपालिकाको संयोजनमा मिति २०७२-१२-२७ गते सम्पन्न नगर सरसफाई कार्यक्रमको एक झलक ।

सामाजिक परिचालन क्षमता अभिवृदध्ीका लागि प्रशंसनीय दृष्टिकोण तालिम सम्पन्न

सामाजिक परिचालन क्षमता अभिवृदध्ीका लागि प्रशंसनीय दृष्टिकोण तालिम सम्पन्न भएको छ। तालिम मिति २०७२ फागुन १४,१५ र १६ मा भएको थियो ।

सामाजिक प्ररिक्षण कार्यक्रम सम्पन्न

बागलुङ नगरपालिकामा मिति २०७२-११-४ गते सामाजिक प्ररिक्षण कार्यक्रम सम्पन्न भएको छ

बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड, २०७२

बागलुङ नगरपालिकाको मिति २०७२ ।८।९ को निर्णयानुसार स्वीकृत बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी      आधारभूत मापदण्ड, २०७२

Pages