नगरपालिकाको उद्देश्य

मध्यपहाडी व्यापारीक तथा पर्यटकिय शहर" | "सुन्दर समृद्ध सांस्कृतिक बागलुङ नगर"

नगर प्रमुख ज्यू बाट खानिपानी योजना संचालनको लागि शिलन्यास गर्दै

धेरै बर्ष देखि अति समस्याको रुपमा बा.न.पा १३ रोकाथर, पाठकथर वलेबा खानेपानी समस्याको सामाधानका लागी बागलुङ नगरपालिका को विशेष पहलमा अमलाचौर काउलेडाँडाबाट पानी ल्याई एक घर एक धारा सँचालन गर्ने अभियान अन्तरगत खानिपानी योजनाको सचांलनको  नगर प्रमुख ज्यू बाट शिलन्यास गर्दै ।