नगरपालिकाको उद्देश्य

मध्यपहाडी व्यापारीक तथा पर्यटकिय शहर" | "सुन्दर समृद्ध सांस्कृतिक बागलुङ नगर"

धरान उप-महानगरपालिकका नगर प्रमुख तारा सुव्वाको असामयिक देहावसान भएको दुखद घडिमा देवागंत आत्माको चीर शान्तिको कामनामा मिती २०७५ साल श्रावण ६ गतेका दिन उहाँको संझनामा वागलुङ नगरपालिकको तर्फवाट नगरपालिका कार्यालयमा शोक सभाको आयोजना ।