बागलुङ नगरपालिका कार्यालय बागलुङ बाट गत आर्थिक बर्षमा यस नगरपालिका वडा नं. १ मा सम्पन्न गरेका योजना तथा कार्यक्रम र नगरपालिकाको समग्र सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम अाज मिति २०७२-७-२४ वडा समितिको कार्यालय बा.न.पा. १,रामरेखा बागलुङ मा सम्पन्न भएको छ ।
बागलुङ नगरपालिका कार्यालय बागलुङ बाट गत आर्थिक बर्षमा यस नगरपालिका वडा नं. १ मा सम्पन्न गरेका योजना तथा कार्यक्रम र नगरपालिकाको समग्र सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्न लागेकोले उक्त कार्यक्रममा सम्पूर्ण वडावासी तथा महानुभावहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ ।
वागलुङ नगरपालिका कार्यालयको आयोजनामा र्सार्वजनिक सुनुवाई कार्य सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ वागलुङ शाखाको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रम मिति २०७१।११।२० गते वागलुङ नगरपालिका वडा नं १० मा आयोजना गरिएको थियो ।
स्थानीय शासन तथा क्षमता विकास कार्यक्रम अर्न्तर्गत स्थानीय सेवा प्रदायक संस्थाको छनौट कार्य सम्पन्न भै छनौट भएको स्थानीय सेवा प्रदायक संस्था धौलागिरी सामुदायिक श्रोेत विकास केन्द्र वागलुङ र वागलुङ नगरपालिका कार्यालयका वीच संझौता भै वडा नागरिक मञ्चको गठन प्रकृया अगाडी वर्ढाईएको छ ।