वागलुङ नगरपालिकाको पहलयुदमीमा नागरिक उड्ययन प्राधिकरणमा भएको निर्णय सहमतिका आधारमा नेपाल वायूसेवा निगम र तारा एयरवेज विच मिती २०७४।११।२३ मा दुवै पक्षिय सम्झौता गरी २७ वर्ष देखी अवरुद्द रहेको वागलुङ नगरपालिका वार्ड नं १४ स्थिती वलेवा विमानस्थल मिती २०७४।१२।०९ देखी संचालनमा ल्छयाइएको छ ।
बाग्लुङ नगरपालिका बाग्लुङको आयोजनामा पहिलो पटक आयोजित मेयर कप फुटवल प्रतियोगिताको मिती २०७४ साल माघ १६ गते ६८ औ शहिद दिवसका अवसरमा शुभारम्भ गरिएको छ । बाग्लुङ वजार स्थित धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा प्रदेश सभाका माननीय सदस्यज्यूहरु, नगर प्रमुख तथा उप प्रमुखज्यू एवं कार्यपालिकाका सदस्यज्