समाचार
Services


१) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
४) चालु आ. व. सम्मको मालपोत रघर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको
हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा
को प्रमाणित प्रतिलिपी


१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर
जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
,व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि


१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको
प्रतिलिपि
३) जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात


१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको
निवेदन
२)निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको
प्रतिलिपि
४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा
साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद