FAQs Complain Problems

समाचार

बागलुङ नगरपालिकामा सेवा केन्द्र सुरु/New baglung municipality service center at traffic chowk

बागलुङ नगरपालिकामा मिति २०७२-२-११  बाट  बा.न.पा -२ ट्राफिक चोकमा  नगरपालिका सेवा केन्द्र सुरु भएको छ

महिलाहरुको लागि लोक सेवा तयारी कक्षा संचालन हुने सम्वन्धी

 

महिलाहरुको लागि लोक सेवा तयारी कक्षा संचालन हुने सम्वन्धी बागलुङ नगरपालिका कार्यालको सूचना

र्सार्वजनिक सुनुवाई कार्य सम्पन्न

वागलुङ नगरपालिका कार्यालयको आयोजनामा र्सार्वजनिक सुनुवाई कार्य सम्पन्न भएको छ ।  नेपाल पत्रकार महासंघ वागलुङ शाखाको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रम मिति २०७१।११।२० गते वागलुङ नगरपालिका वडा नं १० मा आयोजना गरिएको थियो । 

स्थानीय सेवा प्रदायक संस्थाको छनौट कार्य सम्पन्न

स्थानीय शासन तथा क्षमता विकास कार्यक्रम अर्न्तर्गत स्थानीय सेवा प्रदायक संस्थाको छनौट कार्य सम्पन्न भै छनौट भएको स्थानीय सेवा प्रदायक संस्था धौलागिरी सामुदायिक श्रोेत विकास केन्द्र वागलुङ र वागलुङ नगरपालिका कार्यालयका वीच संझौता भै वडा नागरिक मञ्चको गठन प्रकृया अगाडी वर्ढाईएको छ ।

 

वसपार्क निर्माण प्रयोजनका लागी जग्ग्ा प्राप्ती

बागलुङ नगरपालिका क्षेत्र भित्र वृहत वागलुङ वसपार्क निर्माण प्रयोजनका लागी दावगहृा जग्गा विकास तथा व्यवस्थापन समितिवाट वागलुङ नगरपालिका वडा नंं ११ स्थित दावगहृामा १७।५ रोपनि जग्ग्ा वनगलुङ नगरपालिकालाई निशुल्क प्राप्त भएको छ । जग्ग्ा व्यवस्थापन तथा विकास समिति प्रति वागलुङ नगरपालिका कार्यालय हार्दि

Pages

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?