FAQs Complain Problems

समाचार

Pages

ग्यालरी

२९ असाेज २०७५- दशैं तिहार लगायतका समस्त चाडपर्वहरुकाे सुखद अवसरमा वागलुङ नगरपािलकद्वारा अायाेजित शुभकामना अादान प्रदान तथा चियापान कार्यक्रम । उक्त कार्यक्रम नगर प्रमुख जनकराज पाैडेलकाे अध्यक्षता, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाकाे प्रमुख अातिथ्यता , नगर उपप्रमुख सुरेन्द्र खड्काकाे स्वागत र प्रमुख प्रशासकीय अधिकृत भीम वहादुर कुँरकाे संचालनमा सम्पन्न उक्त कार्यक्रममा संघीय संसद सदस्य मनकुकुमारी के.सी, गण्डकी प्रदेश सभा सदस्य ईन्द्रलाल सापकेटा, सावित्रा राना, काेपिला वाेहाेरा र प्रतिनिधि सभा र संविधान सभाका पुर्व सदस्यहरु र जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुगांना प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल जिल्लास्थित रजनैतिक दलका प्रमुखहरु लगायत सवै सरकारी गैरसरकारी संस्था नागिरक समाज सञ्चारकर्मिहरुकाे उपस्थिति रहेकाे थियाे ।

Pages

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?