FAQs Complain Problems

समाचार

सामुदायिक विद्यालयमा शैक्षिक समस्या र तिनको समाधान सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति  २०७४-०७-१५ गते बागलुङ नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक तथा यसै न.पा.का वडा  नं. ९ का अध्यक्ष श्री गणेश थापाको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। 

नगर प्रमुख ज्यू बाट खानिपानी योजना संचालनको लागि शिलन्यास गर्दै

धेरै बर्ष देखि अति समस्याको रुपमा बा.न.पा १३ रोकाथर, पाठकथर वलेबा खानेपानी समस्याको सामाधानका लागी बागलुङ नगरपालिका को विशेष पहलमा अमलाचौर काउलेडाँडाबाट पानी ल्याई एक घर एक धारा सँचालन गर्ने अभियान अन्तरगत खानिपानी योजनाको सचांलनको  नगर प्रमुख ज्यू बाट शिलन्यास गर्दै ।

शुभकामना अादान प्रदान तथा चियापान कार्यक्रम

विजया दशमि दिपावली नेपाल सम्वत छठ लगायतका २०७४  का समस्त पर्वहरुका पावन अवसरमा वागलुङ नगरपालिकाकाे अायाेजनामा अायाेजित शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भयाे ।  २०७४ साल असाेज १२ गतेका दिन वागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पाैडेलज्यूकाे अध्यक्षतामा अायाेजित उक्त कार्यक्रममा माननीय सहकारी

नगर सरसफाई कार्यक्रम सम्पन्न

जिल्ला प्रशासन कार्यालय बागलुङको सहजिकरण र नगरपालिकाको संयोजनमा मिति २०७२-१२-२७ गते सम्पन्न नगर सरसफाई कार्यक्रमको एक झलक ।

सामाजिक परिचालन क्षमता अभिवृदध्ीका लागि प्रशंसनीय दृष्टिकोण तालिम सम्पन्न

सामाजिक परिचालन क्षमता अभिवृदध्ीका लागि प्रशंसनीय दृष्टिकोण तालिम सम्पन्न भएको छ। तालिम मिति २०७२ फागुन १४,१५ र १६ मा भएको थियो ।

Pages

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?