FAQs Complain Problems

समाचार

Pages

शिलन्यास कार्यक्रम सु-सम्पन्न

बाग्लुङ नगरपालिका वार्ड नं. १ बाङगेचौर देखि पाङको अदुवाबारी जोड्ने झोलुङ्गे पुल को मिति २०७५-१२-०९ गते राष्ट्रिय सभाका सम्माननिय अधक्षय्य श्री गणेश प्रसाद तिमिल्सिना ज्यू बाट शिलन्यास सु-सम्पन्न भएको छ।

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?