समाचार
स्थानीय सेवा प्रदायक संस्थाको छनौट कार्य सम्पन्न
स्थानीय शासन तथा क्षमता विकास कार्यक्रम अर्न्तर्गत स्थानीय सेवा प्रदायक संस्थाको छनौट कार्य सम्पन्न भै छनौट भएको स्थानीय सेवा प्रदायक संस्था धौलागिरी सामुदायिक श्रोेत विकास केन्द्र वागलुङ र वागलुङ नगरपालिका कार्यालयका वीच संझौता भै वडा नागरिक मञ्चको गठन प्रकृया अगाडी वर्ढाईएको छ ।
poll
नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?
राम्रो
33%
ठिकै
20%
नराम्रो
17%
सुधार आवश्यक
30%
Total votes: 2698