FAQs Complain Problems

समाचार

वसपार्क निर्माण प्रयोजनका लागी जग्ग्ा प्राप्ती

बागलुङ नगरपालिका क्षेत्र भित्र वृहत वागलुङ वसपार्क निर्माण प्रयोजनका लागी दावगहृा जग्गा विकास तथा व्यवस्थापन समितिवाट वागलुङ नगरपालिका वडा नंं ११ स्थित दावगहृामा १७।५ रोपनि जग्ग्ा वनगलुङ नगरपालिकालाई निशुल्क प्राप्त भएको छ । जग्ग्ा व्यवस्थापन तथा विकास समिति प्रति वागलुङ नगरपालिका कार्यालय हार्दिक आभार व्यक्त गर्दछ

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?