FAQs Complain Problems

सूझाव पेश गर्ने सम्बन्धमा

यस बागलुङ नगर क्षेत्र भित्र संचालित सवै किसिमका शैक्षिक संस्थाहरुको नियमन र व्यवस्थापन गर्न नगर शीक्षा नियमावलिको मस्यौदा तयार गरि सूझावको लागि यस नगरपालिकाको website मा राखिएकाले उक्त नियमावलि अध्ययन गरि केहि सूझाव दिनु परेमा यस कार्यलयको शिक्षा शाखामा १५ दिन भित्र लिखित रुपमा पेश गर्नको लागि अुरोध छ।

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?