FAQs Complain Problems

वलेवा विमानस्थल सञ्चालन सम्वन्धमा

वागलुङ नगरपालिकाको पहलयुदमीमा नागरिक उड्ययन प्राधिकरणमा भएको निर्णय सहमतिका आधारमा नेपाल वायूसेवा निगम र तारा  एयरवेज विच मिती २०७४।११।२३ मा दुवै पक्षिय सम्झौता गरी २७ वर्ष देखी अवरुद्द रहेको वागलुङ नगरपालिका वार्ड नं १४ स्थिती वलेवा विमानस्थल मिती २०७४।१२।०९ देखी संचालनमा ल्छयाइएको छ ।

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?