FAQs Complain Problems

समाचार

Pages

नतिजा प्रकाशन भएको बारे सूचना

बाग्लुङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका विभिन्न मितिमा प्रकाशित सूचना अनुसारका विभिन्न पदहरु करार सेवाको माध्यमबाट पुर्तिगर्ने प्रयोजनका लागि मिति २०७५-१२-११ मा लिईएको अन्तरवार्तामा उपस्थित भएका उम्मेदवारहरुलाई करार सेवामा नियुक्तिका लागि छनौट गरिेएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?