समाचार
चार किल्ला प्रमाणित
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यलय
सेवा शुल्क:
२५०
आवश्यक कागजातहरु:
१) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
४) चालु आ. व. सम्मको मालपोत रघर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको
हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा
को प्रमाणित प्रतिलिपी