FAQs Complain Problems

घर जग्गा नामसारी सिफारिस

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
३००
आवश्यक कागजातहरु: 

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको
निवेदन
२)निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको
प्रतिलिपि
४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा
साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?