समाचार
सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्ने बारे
बागलुङ नगरपालिका कार्यालय बागलुङ बाट गत आर्थिक बर्षमा यस नगरपालिका वडा नं. १ मा सम्पन्न गरेका योजना तथा कार्यक्रम र नगरपालिकाको समग्र सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्न लागेकोले उक्त कार्यक्रममा सम्पूर्ण वडावासी तथा महानुभावहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ ।
तपशिल
मितिः– २०७२÷७÷२४ गते मंगलबार
समयः– विहान ७.३० बजे
स्थानः– वडा समितिको कार्यालय बा.न.पा. १,रामरेखा बागलुङ ।
बागलुङ नगरपालिका कार्यालय
बागलुङ
poll
नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?
राम्रो
32%
ठिकै
20%
नराम्रो
17%
सुधार आवश्यक
30%
Total votes: 2389