नगरपालिकाको उद्देश्य

मध्यपहाडी व्यापारीक तथा पर्यटकिय शहर" | "सुन्दर समृद्ध सांस्कृतिक बागलुङ नगर"

समाचार

नगर सरसफाई कार्यक्रम सम्पन्न

जिल्ला प्रशासन कार्यालय बागलुङको सहजिकरण र नगरपालिकाको संयोजनमा मिति २०७२-१२-२७ गते सम्पन्न नगर सरसफाई कार्यक्रमको एक झलक ।

सामाजिक परिचालन क्षमता अभिवृदध्ीका लागि प्रशंसनीय दृष्टिकोण तालिम सम्पन्न

सामाजिक परिचालन क्षमता अभिवृदध्ीका लागि प्रशंसनीय दृष्टिकोण तालिम सम्पन्न भएको छ। तालिम मिति २०७२ फागुन १४,१५ र १६ मा भएको थियो ।

सामाजिक प्ररिक्षण कार्यक्रम सम्पन्न

बागलुङ नगरपालिकामा मिति २०७२-११-४ गते सामाजिक प्ररिक्षण कार्यक्रम सम्पन्न भएको छ

Pages