FAQs Complain Problems

समाचार

Pages

महिलाहरुको लागि लोक सेवा तयारी कक्षा संचालन हुने सम्वन्धी

 

महिलाहरुको लागि लोक सेवा तयारी कक्षा संचालन हुने सम्वन्धी बागलुङ नगरपालिका कार्यालको सूचना

यस नगरपालिका कार्यालयको चालु आ.व.को महिला लक्षित कार्यक्रमबाट नगरक्षेत्रका महिलाहरुको लागि खरिदार तहको लोक सेवा तयारी कक्षा संचालन गर्ने कार्यक्रम रहेकोले ईच्छुक नगरवासी महिलाहरुले नेपाली नागरिकताको प्रतिलिपी, दुई प्रति फोटो, एस.एल.सी पासको प्रमाण पत्रको प्रतिलिपी सहित मिति २०७१ साल फाल्गुण फाल्गुन मसान्त भित्र बागलुङ नगरपालिका कार्यालय बागलुङमा निवेदन पेश गर्नु हुन अनुरोध गरिन्छ । साथै सामाजिक आर्थिक रुपमा पछि परेका, जेहेन्दार, लोकसेवामा फर्म भरेका उम्मेदवारहरुलाई प्राथमिकता दिईने व्यहोरा समेत जानकारी गराईन्छ ।
थप जानकारीको लागि
बागलुङ नगरपालिका कार्यालय
सामाजिक विकास शाखा
फोन ०६८ ५२२२९५३, ९८५७६२४६११

 

 

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?