FAQs Complain Problems

समाचार

Pages

वागलुङ नगरपालिकाको १९ औं नगरपरिषद सम्पन्न

वागलुङ नगरपालिकाको १९ औं नगरपरिषद सम्पन्न - --१००
वागलुङ नगरपालिकाको १९ औं नगरपरिषद मिति २०७१।९।२९ गते सम्पन्न भएको छ । मिति २०७१।९।२९ कै दिन आयोजित परिषदवाट स्वीकृत वजेट नीति तथा कार्यक्रमहरु र्सार्वजनिक समारोहमा प्रमुख एवं कार्यकारी अधिकृत श्री जगन्नाथ लामिछानेले आ.व. २०७२।०७३ का लागि कुल ११,२१,०२,९५९।७८ को आय व्यय प्रस्तुत गर्नु भएको थियो भने आ.व. २०७१।०७२ का लागि कुल २०,३७,१३,२९९।६० को संशोधित आय व्यय प्रस्तुत गरिएको थियो । उक्त समारोहमा प्रमुख अतिथि एवं प्रमुख जिल्ल्ाा अधिकारी श्री वलदेव गौतम प्रहरी नयव उपरिक्षक, राष्ट्रिय अनुसन्धान अधिकृत,राजनैतिक दलका प्रमुखुहरु नगरस्तरीय एकिकृत योजना तर्जुमा समितिका सदस्यहरु उद्योग वाणिज्य संघ नागरिक समाज पत्रकार एवं सञ्चारकर्मिहरुको उपस्थिति रहेको थियो । सो अवसरका करदातामध्ये गत आ.व.मा सवैभन्दा वढि कर तिर्ने करदातालाई सम्मान गरिएको थियो भने २ जना कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । 
 

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?