FAQs Complain Problems

समाचार

Pages

बाग्लुङ नगरपालिकाको आवधिक समिक्षा कार्यक्रम सम्पन्न

बाग्लुङ नगरपालिका, नगरकार्यपालिकाको कार्यलयको आयोजनामा मिति २०७६/१/२१ गतेका दिन होटल दि राजनमा १ दिने आवधिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम बागलुङ नगरपालिकाका नगर प्रमुख श्री जनक राज पौडेल ज्यूको अध्यक्षता नगर शिक्षा अधिकारी श्री डण्डपाणी पौडेल ज्यूको स्वागत मन्तव्‍य र सरस्वती देवी रेग्मीको संचालनमा भएको कार्यक्रममा बागलुङ नगरपालिकााक १४ वडाका वडा अध्यक्ष ज्यूहरु कार्यपालिका सदस्य ज्यूहरु सम्पूर्ण शाखाका शाखा प्रमुख ज्यूहरु साथै सबै वडाका वडा सचिवहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सबै शाखा प्रमुख ज्यूहरुबाट आ-आफ्नो शाखाको प्रगति विवरण प्रस्तुतिकरण गरि सकेपछि नगर प्रमुख ज्यूबाट सुझाव सल्लाह सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?