FAQs Complain Problems

समाचार

Pages

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन ?

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्रfप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् ।

  • नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम 
  • सनाखत गर्न जाने व्यक्तिको नागरिकता ( तीनपुस्ते नाता खोलिएको )
  • जन्म दर्ता
  • शैक्षिक योग्यताको प्रमाणपत्र, विवाह दर्ता, बसाईसराई दर्ता

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?