FAQs Complain Problems

वसपार्क निर्माण कार्य सम्वन्धमा

विगत १४ वर्ष देखी अन्यौल अवस्थामा रहेको वागलुङ वसपार्क निर्माण कार्यलाइ मुर्तरुप दिनका लागि वागलुङ नगरपालिका र नगर विकास कोषका विच मिती २०७४।११।२५ मा लगानी सम्झौता भएको छ । यसै आ.व. देखी वा.न.पा. -४ स्थित दावगरामा वसपार्क निर्माण कार्य प्रकृया अगाडी वढाइनेछ ।

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?