FAQs Complain Problems

धरान उप-महानगरपालिकका नगर प्रमुख तारा सुव्वाको असामयिक देहावसान भएको दुखद घडिमा देवागंत आत्माको चीर शान्तिको कामनामा मिती २०७५ साल श्रावण ६ गतेका दिन उहाँको संझनामा वागलुङ नगरपालिकको तर्फवाट नगरपालिका कार्यालयमा शोक सभाको आयोजना ।

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?