नगरको संक्षिप्त परिचय बागलुङ जिल्लाको पुर्वि क्षेत्रमा कालीगण्डकी नदीको तटवर्तिर् इलाकामा रहेका तत्कालिन कालिका, मुलपानी र लहरेपिपल गा.वि.स.लाई समायोजन गरी पहिलो पटक २०५३ साल माघ १८ गते बागलुङ नगरपालिकाको घोषणा गरिएको थियो । २०५४ सालको स्थानीय निर्वाचनबाट यसको गठन भएको हो । तत्कालिन अवस्थामा ११ वडामा विभाजित वागलुङ नगरमा परिवर्तित संघीय संरचना अनुसार नेपाल सरकारको २०७३।११।२७ को निर्णयले साविक वागलुङ नगरका छिमेकी गा.वि.स.
बागलुङ नगरपालिकाको तेस्रो नगरसभा समक्ष नगर उपप्रमुख श्री सुरेन्द्र खड्काद्धारा प्रस्तुत
वजेट तथा कार्यक्रम
सम्मानीत सभाका अध्यक्ष महोदय,
सभामा सहभागि सदस्यज्यूहरु र आम नगरवासी दाजुभाई तथा दिदिवहिनीहरु र आमसञ्चारकर्मि मित्रहरु ।